BankingBrandingBreakingBusiness NewsTrending

२० वटा वाणिज्य बैंकहरुले कमाए ७० अर्ब १७ करोड नाफा

काठमाडौँ– नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०७९/८० को वित्तीय रिपोर्ट सार्वजनिक भएको छ । गत असार मसान्तसम्म बैंकहरूले गरेको वित्तीय कारोबार निक्षेप सङ्कलन, कर्जा लगानी र विविध कारोबारबाट प्राप्त प्रतिफलका आधारमा आर्थिक वर्षभित्र बैंकहरूले कूल ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरूले यो वर्ष २४.९३ प्रतिशतको नाफा वृद्धि गरेका हुन् । आर्थिक वर्ष २०७८/७९ मा बैंकहरूले कूल ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ नाफा कमाएका थिए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button