BankingBrandingBusiness NewsCorporateShare Market

सिंगटी हाईड्रोले हकप्रद निष्काशन गर्ने

काठमाडौ । सिंगटी हाईड्रो इनर्जीले फागुन २ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ ।

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशन प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

हकप्रदमा फागुन २२ गतेसम्म आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

को छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button