BrandingBreakingBusiness NewsCorporatePolitics

नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त

काठमाडौं। नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरिएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

उनी वायुसेवा निगमकै सञ्चालक समिति सदस्य हुन् । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button