BankingBrandingBusiness NewsCorporate

सिप्ला सेक्युरिटिज निलम्बनामा

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर ‘सिप्ला सेक्युरिटिज’ प्रालिलाई निलम्बन गरेको छ।

तोकिएको समयभित्र राफसाफ तथा फछ्यौट नगरेकाले नेप्सेले सिप्ला सेक्युरिटिजलाई निलम्बन गरेको हो।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आइतबार निलम्बनका लागि गरेको सिफारिसअनुसार कम्पनीलाई निलम्बन गरिएको नेप्सेले जानकारी दिएको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button