Info-Tech

साओमी १४ सिरिजको तयारी हुदै

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी साओमीले आफ्नो नयाँ सिरिज साओमी १४ नोभेम्बरमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

साओमी १४ को नयाँ सिरिज फोनहरूमा स्न्यापड्रागन ८ जेन ३ चिपसेट प्रयोग हुने बताइएको छ।

नयाँ साओमी १४ मा ४,८६० एमएएच ब्याट्री रहनेछ जसले ९० वाटको फास्ट वायर्ड चार्जिङ र ५० वाटको वायरलेस चार्जिङ सपोर्ट गर्नेछ ।

साओमी १४ प्रोमा भने ५००० एमएएचको ब्याट्री रहनेछ जसले १२० वाटको फास्ट वायर्ड चार्जिङ र ५० वाटको वायरलेस चार्जिङ सपोर्ट गर्नेछ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button