EntertainmentTrendingVideos

लोकप्रिय गायक कर्णराज र कमलाको ‘लुकी लुकी’ मा इभा र पलकाे डान्स(भिडियोसहित)

काठमाडौँ– पछिल्लो समयको लोकप्रिय गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा नयाँ गीत “लुकी लुकी” सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको गीतमा दीपक प्रसाद ओलीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतको भिडियोमा पल शाह र इभा गिरी फिचर्ड छन् । यी दुईको जोडी गीत अनुसार सुहाएको प्रतिक्रिया कमेन्टमा प्राप्त भईरहेको छ । गीतसंगीतकै आकर्षणले भिडियोमा जोडिएको पलले बताए ।  भिडियोमा विक्रम चौहानको निर्देशन र नृत्य निर्देशन रहेको छ । यसमा पवन सुस्लिङ्गको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर करेक्सन रहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button