PoliticsUncategorized

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । मंगलबार बिहान संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उनी न्युयोक प्रस्थान गरेका हुन् ।

महासभामा भाग लिन ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्युयोर्क जाने कार्यक्रम छ ।प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button