Branding

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंक घट्याे

काठमाडौं, १६ कात्तिक । चालु साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ ।  प्रि–ओपन सेसनमा ०.२९ अंक घटेर १८५८.२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। यो सेसनमा ६ स्टकको ५० हजार ९९६ रुपैयाँ बराबरको १७५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ६ स्टकको मूल्य घटेको छ।  

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button