Business NewsCorporateShare Market

माथिल्लो तामाकोसीको १ः१ हकप्रद शेयर निष्कासनको तयारी

दोलखा । दोलखाको बिगु गाउँपालिका–१ लामा बगर स्थितको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

आयोजनाले रोल्वालिङ डाइभर्सन निर्माणका लागि थप पुँजी सङ्कलन गर्न शेयर धनीहरूलाई १ः१ का दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो ।

दुई लाख ७६ हजार दोलखशालीले स्थानीय शेयर प्राप्त गरेकोमा करिब ८४ हजारको डिम्याट खाता रहेको छ । अझै करिब एक लाख ९२ हजार जनाको शेयर अभौतीकीकरण हुन बाँकी रहेको देखिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button